बिजय पोख्रेल

बिजय पोख्रेल

मानव इतिहास र अनन्त भविष्यको सेतु बन्दै, मेसिनको युगमा मानवता र आत्मियता जोगाउने एउटै अभिलाषा ✨ღ♾️🇳🇵

माडी-०७, चितवन, नेपाल

परिचय

नमस्ते! म बिजय पोख्रेल, लिनक्स र खुला-स्रोत प्रविधिमा रुचि राख्ने एक उत्साही व्यक्ति। ASUS ल्यापटपमा उबुन्टु चलाउँदै, डकर र टेलस्केल जस्ता आधुनिक प्रविधिहरू सिक्दै छु। नेपाली विकिपिडियामा पनि सक्रिय योगदान गर्दछु।

सीप

लिनक्स ८५%
डकर ६०%
टेलस्केल ७०%
विकिपिडिया ७५%
CLI ८०%
HTML/CSS ४५%

परियोजना

🌐 यो वेबसाइट

लिनक्स सर्भरमा होस्ट, टेलस्केल फनेल मार्फत सार्वजनिक। पाइथन, HTML, CSS प्रयोग।

🐳 डकर प्रयोगशाला

ASUS उबुन्टुमा डकर कन्टेनरहरू चलाउँदै - कम्पोज, भोल्युम, सञ्जाल।

📚 विकि योगदान

नेपाली विकिपिडियामा लेख सम्पादन र सिर्जना।

सम्पर्क

+९७७-९८५११२५७५८ WhatsApp merobiju@gmail.com merobiju@proton.me